नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर प्रसाद केसीको जनवरी ६, २०२६ का दिन आन्ध्रा प्रदेशको नेल्ल्लोरस्थित पेनानदी किनारको बदिगदटोताको संसान घाटमा दाहासंस्कार गरिएको छ । केन्द्रीय अध्यक्ष प्रेम पौडेलले स्मृतीशेष ठाकुर प्रसाद केसीको शवलाई समाजको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । त्यस्तै क्षेत्रीय अध्यक्ष चन्द्र...

















































