काठमाडौं । गएको आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालमा १३ खर्ब...
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको...
हेर आफ्नो तस्बिर ऐनमा पाउनेछौ तिमी देशको चित्र हुदैछ यहाँ विचित्र दुःखको पहाडले थिचिदै छ आँधी...
सुन्नुस् दिदी बैनीहरु सुन्नुस् सबै दाजु भाई देशको हालत बिक्रिएको चिन्ता हामीलाई नेता...
कोयम्बटोर, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
निमराना, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
सिरसा, ६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर...
रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2024 All right reserved Site By : Himal Creation
प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ बास्कोट निवासी सुवेदी परिवार आफ्नी १६ वर्षीया छोरी अस्मिताको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष पुगेको छ ।
२०८० असार २८ गतेदेखि बेपत्ता नाबालिग छोरी अस्मिताको खोजतलास गर्दै सुवेदी परिवार जिल्ला प्रशासन कार्यालय प्युठानमा दर्ता गराएको उजुरीसहित मूल प्रवाहसमक्ष पुगेको हो ।
बुबा चन्द्रप्रकाश सुवेदीका अनुसार निजकी छोरी अस्मिता स्कुल नपुगी बिच बाटोबाटै बेपत्ता भएकी हुन् । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय प्युठानमा खोजतलासका लागि उजुरी दर्ता गराएका थिए ।
सुवेदीले छोरीलाई प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं. ७ बास्कोट निवासी २६ वर्षीय नारायण पुरीले सोही वडा निवासी महेन्द्र केसी, ऋषि पुरी र मधु पुरीको मिलोमतोबाट छोरीलाई बेपत्ता गराइएको आरोप लगाएका छन् ।
उनले पुरी पक्षले आफ्नी नाबालिग छोरीसँग कथित विवाह गरेर आफन्त र सामाजिक सञ्जालमा फोटा अपलोड गरी समाजलाई गुमराहसमेत गर्ने प्रयास गरिरहेको पनि दाबी गरेका छन् ।
निज किसोरी भेटिएका नेपालमा राष्ट्रिय जनमोर्चाको नजिकको कार्यालय तथा भारतमा मूल प्रवाहको नगर कार्यालय वा चन्द्रप्रसाद सुवेदी फोन ९१–८०१५८८५२६१ मा खबर गरिदिन अनुरोध गरिएको छ ।