
खिमराज चालिसे, श्रीगंगानगर । भारतको राजस्थान राज्यको श्रीगंगानगरमा मूल प्रवाह अखिल...
वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्व...
फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
एल्लुरु । आध्र प्रदेशको एल्लुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता...
भूवनेश्वर । उडिसा प्रान्तको भूवनेश्वर र कटकमा मूल प्रवाह अखिल भारत...
हैदरावाद । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर नगर...
नयाँ दिल्ली । सन् २०१७ मा शिमला जिल्लाको कोटखाईमा भएको बहुचर्चित...
सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ ।...
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका २ बेहोरे निवासी नारायण परियारकी श्रीमती गिता...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ बास्कोट निवासी सुवेदी परिवार आफ्नी १६ वर्षीया छोरी अस्मिताको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष पुगेको छ ।
२०८० असार २८ गतेदेखि बेपत्ता नाबालिग छोरी अस्मिताको खोजतलास गर्दै सुवेदी परिवार जिल्ला प्रशासन कार्यालय प्युठानमा दर्ता गराएको उजुरीसहित मूल प्रवाहसमक्ष पुगेको हो ।
बुबा चन्द्रप्रकाश सुवेदीका अनुसार निजकी छोरी अस्मिता स्कुल नपुगी बिच बाटोबाटै बेपत्ता भएकी हुन् । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय प्युठानमा खोजतलासका लागि उजुरी दर्ता गराएका थिए ।
सुवेदीले छोरीलाई प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं. ७ बास्कोट निवासी २६ वर्षीय नारायण पुरीले सोही वडा निवासी महेन्द्र केसी, ऋषि पुरी र मधु पुरीको मिलोमतोबाट छोरीलाई बेपत्ता गराइएको आरोप लगाएका छन् ।
उनले पुरी पक्षले आफ्नी नाबालिग छोरीसँग कथित विवाह गरेर आफन्त र सामाजिक सञ्जालमा फोटा अपलोड गरी समाजलाई गुमराहसमेत गर्ने प्रयास गरिरहेको पनि दाबी गरेका छन् ।
निज किसोरी भेटिएका नेपालमा राष्ट्रिय जनमोर्चाको नजिकको कार्यालय तथा भारतमा मूल प्रवाहको नगर कार्यालय वा चन्द्रप्रसाद सुवेदी फोन ९१–८०१५८८५२६१ मा खबर गरिदिन अनुरोध गरिएको छ ।