पश्चिमोत्तर

खले रोकालाई स्वदेश विदाई

निमराना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत निमराना नगर समितिका सदस्य खले रोकालाई स्वदेश विदाई गरिएको छ । रोकालाई नगर समितिले एक सभाबीच विदाई गरेको हो । हुमलाल भण्डारीको...

पुरा पढ्नुहोस
कुल बहादुर गुरुङको दाहसंस्कार गरियो

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले मृतक कुल बहादुर गुरुङको अत्यस्टी गरेको छ । भिवाडी स्थित खोरीमा लामो समयदेखि नोकरी पेशा गर्दै आउनु भएका स्थायी घर चितवन जिल्ला द्वारेचोक...

पुरा पढ्नुहोस
१७औं पानीपत नगर सम्मेलन भव्य रुपमा सम्पन्न

पानीपत, २०–२१ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेतीय समिति अन्तर्गत पानीपत नगर समितिको १७औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य विक्रमसिंह राणाले गर्नुभएको थियो । सागर रानाको...

पुरा पढ्नुहोस
हापुड नगर समितिको ७औं सम्मेलन सम्पन्न

हापुड, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हापुड नगर समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो । मेघराज केसीको अध्यक्षता र मोतिचन गौतमको...

पुरा पढ्नुहोस
नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न

नयाँ दिल्ली, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले दिप प्रज्वलित गरि तालिको गडगडाट बीच...

पुरा पढ्नुहोस
नगर सम्मेलन समिक्षा भेला सम्पन्न

भिवाडी, १५ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा दशौ नगर सम्मेलन र प्रगतिशील तिजि कार्यक्रमको संयुक्त रुपमा समिक्षा भेला कार्यक्रम राखिएको थियो । नगर उपसचिव अर्जुन नेपालीको सञ्चालनमा...

पुरा पढ्नुहोस
निमरानामा नगर भेला सम्पन्न, अध्यक्षमा देवराज पुन

निमराना, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समितिको छैठौं सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सदस्य मोहन गिरीले गर्नुभएको थियो । देवराज पुनको अध्यक्षता...

पुरा पढ्नुहोस
रेवाडीमा हरितालिका तीज धूमधामसँग सम्पन्न

रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समिति र महिला विभागको संयुक्त आयोजनमा हरितालिका तीज भव्य र शानदार रूपमा सम्पन्न भएको छ । महिला विभागको संयोजक शांति सिंहको अध्यक्षता र...

पुरा पढ्नुहोस
जयपुर उत्तर तथा दक्षिणको संयुक्त आयोजना तिजी कार्यक्रम सम्पन्न

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग, जयपुर उत्तर र दक्षिणको संयुक्त आयोजनामा ६ सेप्टेम्बर २०२४ मा रामनिवास बागस्थित राजस्थान स्टेट स्काउट गाईड भवनमा हरितालिका तीज सम्पन्न पारिएको छ । कार्यक्रममा...

पुरा पढ्नुहोस
भिवाडीमा नगर महिला विभागको आयोजनामा प्रगतिशील तिजि कार्यक्रम सम्पन्न

भिवाडी, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर बिभागको आयोजनामा प्रगतिशील तिजी पर्व भब्य र शानदार रुपमा सम्पन्न गरेको छ । महिला बिभागकी संयोजक सबिता खत्रीको अध्यक्षता तथा नगर...

पुरा पढ्नुहोस