अनेएसद्वारा प्रवासी नेपालीहरुको उद्दारका लागि सरकारको ध्यानाकार्षण

नयाँ दिल्ली । वैश्विक महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरण बन्दै अवस्थामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रेस वक्तव्य जारि गरेको छ । वक्तव्यमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा र प्रशासनिक सेवा समेत धर्मराइरहेको समेत जनाइएको छ ।
समाजका अध्यक्ष दुर्गा बहादुर केसीद्वारा जारी विज्ञप्तीमा अलग–अलग देशमा नेपालीहरूले अलग–अलग प्रकारका समस्या भोग्नु परिरहेको र प्रवासमा रहेका नेपालीहरूको अवस्था अत्यन्तै भयावह बन्दै गइरहेको अवस्थामा नेपाल सरकार एवं सरोकारवालाहरूको ७ फरक फरक विषयमा ध्यानाकार्षण गराउँदै पीडित नेपालीहरूलाई उद्धार गर्न अपील समेत गरिएको छ ।
[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/INt-Statement-4-May-2020.pdf” title=”INt Statement 4 May 2020″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार