अनेम संघ कास्कीको जिल्ला सम्मेलन तयारी भेला सम्पन्न

गणेश अधिकारी

कास्की । अखिल नेपाल महिला संघ कास्कीको गण्डकी प्रदेश सांसद पियारी थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले सपना बरालको सयोजकत्वमा २१ सदस्यीय चौथो जिल्ला सम्मेलन तयारी समिति निर्माण गरकोे छ ।

त्यस्तै तयारी समितिमा जमुना खत्री, लक्ष्मी कुवर, शुसिला बि.क, मिना लक्ष्मी, देबि कला बिक साबित्रा जिसि, यमा देबि पौडेल, साबीत्रा केसी, तारा थापा, पार्बती पाठक, मिलन पौडेल, शान्ति गुरुङ, देबि अधिकारी, भिम कुमारी घर्ती मगर, सरिता श्रेष्ठ, बिष्णु नेपाली, पिना कला क्षेत्री, सीता शर्मा र इन्दु बराल रहनु छ ।

त्यस्तै रास्टिय जनमोर्चा गण्डकी प्रदेस अध्यक्ष शंकर बराल ,कास्की जिल्ला अध्यक्ष रबिमोहन ढकाल, अखिल (छैठौ) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी र मिना लक्ष्मी लगायतले मन्तव्य राख्नु भएको थियो ।

भेलाको अध्यक्षता जिल्ला अध्यक्ष सपना बरालले र सञ्चालन सचिब लक्ष्मी कुवरले गर्नु भएको थियोे । कार्यक्रम सहभागिहरुलाई स्वागत उपाध्यक्ष जमुना खत्रीले गर्नुभएको थियो । भेलाले चौथो जिल्ला सम्मेलन आगामी माग ४ गते गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार