आगरामा MCC सम्झौताको विरोधमा सभा सम्पन्न

आगरा, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराको आयोजनमा एमसिसि विरुद्ध सम्पन्न भएको छ ।

विरोध सभामा अध्यक्षता नगर समिति अध्यक्ष मिठू केसीले र नगर सचिव लाखन परियारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय परिषद सदस्य एवं क्षेत्रीय सदस्य ध्रुव शाह, नगर समिति सदस्य सत्यन्द्र दशौदीले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा राम बहादुर केसी, प्रताप पाण्डे, राजकमल दत्त, पूरन परियार, इन्द्र कोइराला, रवि के.सी., श्रीमती देवी शाह, श्रीमती बसन्ता दशौदी, श्रीमती शान्ता परियार, सुश्री मनिषा दशौदी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार