आजादी

हे……………………………..
आ……………………………
के हामी चाहन्छौं आजादी ….. ?
हाम्रो हक छ आजादी ………
आजादी आजादी आजादी आजादी
भोकमरीदेखि आजादी २
शंखवाद देखि आजादी २

सामन्तवाददेखि आजादी २
पूँजीवाददेखि आजादी २

ब्राम्हणवाददेखि आजादी
मनुवाददेखि आजादी २
भोकमरी…………….
शंखवाद……………..

हामी ल्याई छाड्नेछौं आजादी
हामीले जसरी पनि ल्याउँछौं आजादी
आजादी आजादी आजादी आजादी
भोकमरी…………….
शंखवाद……………..

हामीले लडेर लिनेछौं आजादी २
हामीले लिएरै छाड्छौं आजादी २
आजादी आजादी आजादी आजादी
भोकमरी…………….
शंखवाद……………..

के मैले भनु आजादी २
तिमीले पनि भन आजादी
अगाडिदेखि भन आजादी
पछाडिदेखि भन आजादी
जोडले भन आजादी
भोकमरीदेखि आजादी २
शंखवाद देखि आजादी २
सामन्तवाददेखि आजादी २
पूँजीवाददेखि आजादी २
ब्राम्हणवाददेखि आजादी
मनुवाददेखि आजादी २

लाले लाल सलाम
इन इनकलाव

रेड सेल्यूट, विग सेल्यूट
कमरेडस्

(नोटः हामीले यो हिन्दी गीत फेसबुकमा भाइरल भएपछि, नेपालीमा साभार गरि ल्याएका हौं, यसका रचना, संगित र स्वर कस्को हो हामीलाई जानकारी नभएकोले उल्लेख गरेका छैनौं ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार