एमसिसि षड्यन्त्रमा प्रतिगमन खतरा

  • जनक बि सि

ओलिको बहिर्गमन
देउवाको सत्ता रोहण
नेपाली जनताको कुनै उपलब्धि होईन ।

अमेरिकी साम्राज्यवादको
एमसिसि षड्यन्त्रमा
अब प्रतिगमन देउवाले धोईन ।

अनुहार फेरि रहन्छन्
प्रतिगमन यिनिहरु गरि रहन्छन् ।

अमेरिकी साम्राज्यवादको
षड्यन्त्रमा आएको एमसिसि पारित
गर्न अब देउवा लागिरहन्छन् ।

षड्यन्त्रको महान जालको
तानाबुना बनिसकेको छ पाँच
दलको विद्रोहको आन्दोलन कहाँ सकिएको छ ?
एमसिसि षड्यन्त्रमा
प्रतिगमनको खतरा झनै बढेको छ ।

देशभक्त शक्ति राजनीति दल
नागरिक समाज अब झन
उठन जरुरी परेको छ ।

सत्तामा बसेर गणतन्त्रलाई
खेलौना बनाउनेहरुको बिरुद्ध सचेत हौ ।

रास्ट्रियता धर्मनिरपेक्षता
युगौं युग राखि रहन
युगान्तकारी सम्झौताहिन संघर्ष गरि रहौ ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार