एरिया सदस्य शशी गिरीको श्रीगंगानगरमा निधन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

246 जनाले पढ्नु भयो ।

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत रायसिंहनगर एरिया समितिका सदस्य शशी गिरीको २५ मई २०२१ का दिन दुःखद निधन भएको छ ।

वहाँ प्युठान नगरपालिका –१ खैरा निवासी बुबा दलु गिरी र आमा लिला गिरीका छोरा हुनुहुन्थ्यो । मृतक शशी गिरीप्रति भावपूर्ण श्रद्धान्जली एवं परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *