एरिया सदस्य शशी गिरीको श्रीगंगानगरमा निधन

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत रायसिंहनगर एरिया समितिका सदस्य शशी गिरीको २५ मई २०२१ का दिन दुःखद निधन भएको छ ।

वहाँ प्युठान नगरपालिका –१ खैरा निवासी बुबा दलु गिरी र आमा लिला गिरीका छोरा हुनुहुन्थ्यो । मृतक शशी गिरीप्रति भावपूर्ण श्रद्धान्जली एवं परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार