कथित क्रान्तिकारीहरु

  • जनक विसी

रास्ट्रिय जनमोर्चालाई फोरेर कञ्चनपुरमा भेला भयो ।
उनीहरुको रुपमा बनेको नीति केहो छताछुल्ल बन्यो ।

राजमो देश परिवर्तन गराउने क्रान्तिको सम्वाहक हो ।
राजमो बिरोधि अवशरवादका एजेन्डा बोकेका दलाल हो ।

फुटपरस्त गुटबन्दीहरुले जतिसुकै आरोप लगाउँदै जाऊ ।
अवसरावाद मुक्त पार्टी निर्माण बनाएर अगाडि आऊ ।

गुटबन्दी फुटपरस्त समुहहरु धोद्रा क्रान्तिका कुरा हो ।
पार्टीलाई सखाप पार्ने सावित भैसक्यौ कथित क्रान्ति भ्रम हो ।

बचेन कुनै नैतिकता फुटपरस्त गुटबन्दीहरु अब तिमिहरुको ।
राजमोको नाममा नै गुटबन्दीको गतल उदांगियो चेहेरा तिमिहरुको ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार