कानपुरमा ऐक्यवद्धता सभा सम्पन्न

कानपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समितिको अयोजनामा संघीयता विरुद्ध सभा सम्पन्न भएको ।

विर बहादुर जिसीको अध्यक्षता तथा सविनको सञ्चालनबाट अगाडि बढेको सो सभामा खिम बहादुर केसी, छविलाल बण्जाडे, गोविन्द र कमला वेलवासे मन्तव्य दिनुभएको थियो ।

वक्ताहरुले संघीयता नेपालको परिवेशमा उपयुक्त नभएकोले त्यसलाई खारेज गर्नका विकल्प नरहेको बताउन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार