क्षेत्रीय प्रतिनिध शर्मा मातृशोकमा

  •   
  •  
  •  
  •  
  •  
  •  

427 जनाले पढ्नु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि साथै तिर्भेन्द्रपुरम् (केरला) नगर अध्यक्ष चिरञ्जिवि शर्माकी ममतामयी आमा बर्ष, ८३, टुकादेवि आचार्यको ५ जुलाई २०२१, दिन निधन भएको खबरले हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति, दुःख प्रकट गर्दै, मृतक आमाप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

चिरञ्जिवि शर्मा, बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ४ सर्कूवास्थित तल्लो मादीबाट बसाईसरी, हाल कपिलबस्तु जिल्ला वाणगंगा नगरपालिका ११ मा रहँदै आउनु भएको छ । आमा शर्माको परिवारसँग त्यहि बस्दै आउनु भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आए पछि हस्पिटलको सुविधा र डाक्टरको सल्लाह अनुसार शर्माका भाई लक्ष्मि आचार्यसँग नवलपरासी गैंडाकोटमा रहनु भएको थियो । आमाको निधन गैडाकोटमा भएको शर्माले जानाकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *