गुजरातको धरमपुरमा मूल प्रवाहको नगर समिति गठन

धरमपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीको पहल तथा विशेष उपस्थितिमा धरमपुरमा २८ नोभेम्बर २०२० का दिन नगर समिति गठन गरिएको छ ।

नवीन बाठाको सञ्चालन तथा उदय बिकको अध्यक्षता र टेकराज वाठाको स्वागत मन्तव्य सम्पन्न भेलाले उदय बिकको अध्यक्षतामा धरमपुर नगर समिति गठन गरिएको हो । जसमाः उपाध्यक्ष– टेकराज वाठा, सचिव– नवीन वाठा, सहसचिव– प्रेम बिक र कोषाध्यक्ष– धन बहादुर भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा ः प्रेम बिक ख, जय चुनारा, प्रेम सुनार, अमर टमटा, गणेश डांगि, आकाश बिक, करण बिक, करन बहादुर, बैकल्पिक सदस्यमा गङ्गाराम वाठा र गणेश मिजार रहनुभएको छ । भेलाले बिरु विक र धन बहादुर बिकलाई सल्लाहकार चयन गरेको छ ।

क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार