संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका पूर्व उपाध्यक्ष गुणनिधी आचार्य मातृ शोकमा पर्नुभएको छ ।
गुणनिधी आचार्यकी ममतामयी आमाको ७३ वर्षको उमेरमा यहि २०७८ जेष्ठ ९ गते आफ्नै निवासस्थान विजोरी गाउँपालिका ८ दाङमा निधन भएको थियो । वहाँको मृत्युले आचार्य परिवारमा पर्न गएको दुखप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज , नगर समिति संगरुर