चेन्नई पूर्वको सिरुसरीमा टोल समिति गठन
275 जनाले पढ्नु भयो ।
चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिद्वारा सञ्चालित सेमनचेरी एरिया समिति अन्तर्गत सीपकट सीरुसरीमा टोल समिति गठन गरिएको छ ।
नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसाल र सदस्य बाबुराम सापकोटाको उपस्थितिमा तथा रतन सिंहको पहलमा नौ सदस्यीय टोल समिति गठन गरिएको हो ।
जसमा : अध्यक्ष– रतन सिंह, उपाध्यक्ष– राजेश कुमार, सचिव– लोकेन्द्र कोषाध्यक्ष– प्रथम बहादुर रोका रहनुभएको छ । त्यस्तै सदस्यहमा चन्द्र बहादुर रोका, मोहन सिंह, राजेश कुमार, राजु सिंह, मनोज बिसी रहनुभएको छ ।