‘तिमि भन्छौ म भागिरहेछु’ सार्वजनिक (अडियो)

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको नयाँ गजल ‘तिमि भन्छौ म भागिरहेछु’ सार्वजनिक भएको छ ।

हेमराज आश्रमद्वारा स्वरबद्ध गजलको संगीत संयोजन पनि आश्रमले नै गर्नुभएको छ ।

देशभक्तिले ओतप्रोत गजलका शब्द जति गहकिला छन्, जनवादी गायक हेमराजले उस्तै गहन स्वर दिनुभएको छ ।

जति सुन्यो त्यति सुनिरहुँ लाग्ने गजलको यस्तो छ अडियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार