थम्मन रोकालाई खोजी गरौं

5750 जनाले पढ्नु भयो ।

प्यूठान जिल्ला, ऐरावती गाउँपालिका वडा नं ४ धुवाङका निवासी तिल बहादुर रोकाका छोरा थम्मन रोका भारतको उडिसा यहि पौष ४ गते पेन्सन बुझ्न जानुभएको तर आजसम्म घर फर्कनु भएको छैन । वहाँ हालसम्म आफन्तको सम्पर्कमा पनि आउनु भएको छैन ।

विगतमा एकता समाजको सदस्य समेत रहनुभएका रोका सम्पर्क विहिनी भए पछि घर परिवारमा अत्यन्तैमा चिन्तित् हुनुहुन्छ । फेला पार्नु हुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा दिल्लीमा धनवीर पुन मगरको मो. नम्बर 9013073060 मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *