दुई पिविएमहरुको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न

नयाँ दिल्ली । सपीआई एमएल रेडस्टारका दुई कामरेडहरु का. शिवराम र का. शर्मिष्ठा चौधरीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सञ्चालन का. विमल, वक्ताहरु का. केएन रामचन्द्रन महासचिव, सिपीआई एमएल रेडस्टार, ठाकुर खनाल महासचिव मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, का. राजिव सिपिआई एमएल न्यू–डेमोक्रेसी, का. राजिव डिमरी, सिपिआई एमएल लिवरेशन, का. हरिस, इंकलावी मजदुर केन्द्र, का. ज्योति, वस्ती सुरक्षा मञ्च, का. पि.के. शाही, सिपिआई एमएल, का. हर्ष महेता टियुसिआई (मजदुर मार्चो), का. आर.पी. सिंह आरपिएफ (साँस्कृतिक मोर्चा), का. शिशुरञ्जन एआइआरएसओ (विद्यार्थी मार्चो), का. अर्जुन प्रसाद मोर्चा पत्रिका, का. दिपांकर, का. अरुण माझी, का. आश्विनी, का. पराग, का. श्रेया, का. सिद्धान्त लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

शोकसभा कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिव केसीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार