दुई वर्षदेखि लापत्ता युवकलाई खोजी गरौं
25 जनाले पढ्नु भयो ।
कोटी प्रसाद पोखरेल,
चेन्नाई । प्युठान जिल्ला गौमुखी गाउँपालिका खुङ निवासी बाबुराम विष्ट क्षेत्रीको छोरा मनोज विष्ट क्षेत्री करिव दुई वर्षदेखि आफन्तको सम्पर्कमा नआएको र उनी दुई वर्ष पहिला घरबाट भागेर निस्केको तीन महिनासम्म चेन्नईमा रहेको जानकारी दिएको त्यस पछि सम्पर्क विहिन रहेको बताइएको छ । उनी अहिले पनि चेन्नाई तिर भएको बढी शंखा छ । यो फोटोमा उल्लेखित रहेको युबकलाई कुनै मानुभावले भेटाए वा देखेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा चेन्नईमा कोटी प्रसाद पोख्रेल मोबाइल नम्बर 9566183396 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।