नितु विकप्रति भावपूर्ण श्रद्धान्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

655 जनाले पढ्नु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत महिला बिभागकी सदस्य नितु विकको खबरले स्तब्ध छौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई बाल कलाकार हुँदै महिला नगर विभागकी सदस्य समेत रहनुभएकी नितु विकको दुःखद निधनले संगठनलाई अपूर्णीय क्षति पुगेको छ । मृतकप्रति हार्दिक श्रद्वाञ्जली एवं शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
पश्चिमोत्तर क्षेत्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *