नितु विकप्रति भावपूर्ण श्रद्धान्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत महिला बिभागकी सदस्य नितु विकको खबरले स्तब्ध छौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई बाल कलाकार हुँदै महिला नगर विभागकी सदस्य समेत रहनुभएकी नितु विकको दुःखद निधनले संगठनलाई अपूर्णीय क्षति पुगेको छ । मृतकप्रति हार्दिक श्रद्वाञ्जली एवं शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
पश्चिमोत्तर क्षेत्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार