नेपाली समाचार साप्ताहिक अभिवादन

266 जनाले पढ्नु भयो ।

जनक विसि, कोचिन, केरला

कालो रातलाई चिरेर,
श्रमजीवीहरुको वस्तिमा उज्यालो लिएर
उदायौ नेपाली समाचार साप्ताहिक अभिवादन ।

ज्ञात अज्ञात वीर शहिदको सपनाहरुमा
धावा बोल्लेहरुलाई बज्रमुक्का धापक लगाई दिएका छौ
नेपाली समाचार साप्ताहिकलाई अभिवादन ।

परिस्थितिवश तिमिलाई केही समय तिम्रा
हरपलका प्रगति कदम रोकिन गएका थिए,
२०२० साल ईतिहासमा कालो वर्ष बन्यो
अध्या“रोलाई चिरेर नया“ बिहानिको शंखघोससगै
नेपाली समाचार साप्ताहिक वर्ष ११ अङ्क १ आयौ
अभिवादन ।

देश बिमारी परि दुःखि रहेको वेला,
उपचारमा कटिबद्ध लागि रहने प्रतिबद्द
सहित विश्व भरिका श्रमजीवी वर्गहरुलाई
उठाउ“दै उज्यालो बालेर आयौ
नेपाली समाचार साप्ताहिक अभिवादन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *