पवन र कृष्णद्वारा राहत वितरण

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन नगर अध्यक्ष शेर बहादुर बिकले दिनएको जानकारी अनुसार दमनमा १० रुममा बस्दै आएका करिब ६० जना नेपाली श्रमिकहरुलाई खानाको व्यवस्था गरिएको छ । सो खानाको व्यवस्था मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिका सल्लाकार पवन गुरुङ्ग र समाजसेवी कृष्ण शर्माले गर्नुभएको हो ।

गुरुङ र शर्माले १५ अप्रेलका दिन उक्त राहत सामाग्रीहरु शेर बहादुर विक समक्ष पुर्याए विकले सो राहत १७ अप्रेलका दिन नेपाली श्रमिकहरु बीच वितरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार