पाण्डेचेरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

508 जनाले पढ्नु भयो ।

पाण्डेचेरी, ७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मुदलियर पेट एरिया समितिद्धारा सञ्चालन गर्ने गरि ‘डि’ टोल समिति निर्माण भयो । नगर समिति साथै मुदलियर पेट एरिया समितिका सदस्य गंगाराम आचार्यको विशेष पहल र क्षेत्रीय सचिव एवम् नगर सदस्य जनक राज पौडेलको उपस्थितिमा सम्पन्न भेलामा व्यापक छलफल पश्चात् जय बहादुर गायक अध्यक्ष रहने गरि, सातजनाको टोल समिति निर्माण गरिएको छ ।

जसमाः सचिव– नविना गायक, कोषाध्यक्ष– उदय गायक, सदस्यहरुमा क्रमशः लक्ष्मि गायक, सफल गायक र नर बहादुर केसी रहनु भएको छ । एक स्थान रिक्त राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *