प्यूठान कुता निवासी साबित्रा विकको निधन

झुनझुन, राजस्थान । प्युठान, झिम्रुक गाउँपालीका ७ कुता निवासी मधु बिककी श्रीमती साबित्रा विकको कोविड संक्रमणबाट दुःखद निधन भएको छ । हाल वहाँहरुको परिवार राजस्थानको झुंझुनमा नोकरी पेशा गर्दै आउनुभएको थियो ।

वहाँको कोबिड सक्रमण भई झुंझुन हस्पिटलमा उपचार भई रहेको थियो । हिंजो २८ मई २०२१ का दिन झुंझुनको अस्पतालले जयपुर रेफर गरेको थियो । साबित्रा विकको आज २९ मई २०२१ का दिन जयपुर अस्पतालले मृत्युभएको घोषणा गरेको थियो ।

साबित्रा विकप्रति भाबपुर्ण श्रद्धांजली एवं शोकसन्तप्त परिवारजनमा गहिरो सम्बेदना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार