फूटपरस्तहरुको भ्रममा नपरौं : मूल प्रवाह अ.भा.ने.ए.स.केन्द्रीय समिति

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले समाजका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं संघ–संस्थाहरु, मिडिया संस्थान लगायत भारतस्थित नेपाली दाजुभाई दिदी बहिनीहरुलाई फूटपरस्तहरुको भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

केन्द्रीय समितिको तर्फबाट अध्यक्ष केसीद्वारा हस्तारित ६ अगस्त २०२१ को राती नै वक्तव्य जारी गरि फूटपरस्त तत्वहरुद्वारा फैलाउन गरेको दूष्प्रचारको खण्डन गर्नु भएको छ । केसीद्वारा जारि वक्तव्यमा  फूटपरस्त तत्वहरुले ने.क.पा. (मसाल) द्वारा कारवाही गरिएका व्यक्तीहरुलाई समेत सहभागि गराई संगठन विरोधी गतिविधि गर्ने कोशिसको भण्डाफोर गर्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत गर्नुभएको छ ।

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/08/MP-Press-Statement-6-Aug-2021.pdf”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार