भावपूर्ण श्रद्धांजली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य पुरन थापाकी ममतामयी आमा तथा महिला नगर सदस्य कुमारी थापाको शासुआमा साविता देवी थापा वर्ष ७४ को २८ श्रावण २०७७ को आफ्नै निवास स्थान साविकको हरिचौ ३ ठुलाठर, काफलडाडा, वाग्लुङ्गमा निधन भएको छ ।
शोक–संतप्त परिवारप्रति हार्दिक समबेदना सहित मृतक स्व. साविता देवी थापाप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति चंडीगढ़

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार