भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर–पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराईको पितृ शोकमा पर्नुभएको छ ।

दाङ देउखुरी जिल्ला, लमहि नगरपालिका १ निवासी छविलाल पोख्रेल राजमोको सदस्य पनि हुनुहुन्थ्यो । वहाँ केहि वर्षदेखि क्यान्सर रोग पिडित हुनुहुन्थ्यो । १९ अगस्त २०२१ का दिन मृत्युवरण हुनुभएका मृतक पोखरेल केन्द्रीय सचिव त्रिभुवन भट्टराईको ससुरा बुबा हुनुहुन्थ्यो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर–पश्चिमोत्तर क्षेत्रीय समिति शोकाकुल परिवारमा गहिरो शोक समवेदना प्रकट गर्दै मृतक छविलाल पोख्रेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार