भोपालमा मनाइयो ११० औं नारी दिवश

भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवश समारोह सम्पन्न पारिएको छ । कार्यक्रम प्रेमा शर्माको अध्यक्षता तथा सरिता पचभैयाको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तालबहादुर खड्काको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै नगर समितिका अध्यक्ष्य किम बहादुर कार्की, क्षेत्रीय समिति सदस्य श्रीमती लक्ष्मी रोका, भोपाल नगर समिति पीताम्बर पुलामी, मध्य भारत क्षेत्रीय सदस्य सोनु थापा, रक्तिम बिभागका अर्जुन जीएमले अतिथि आसन ग्रहण गर्नुका साथै महिला दिवसको बारेमा मन्तव्य दिनुभको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार