भोपालमा संघीयता विरुद्ध सभा सम्पन्न

145 जनाले पढ्नु भयो ।

कृष्ण पचभैया,
भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समितिको आयोजनामा संघीयताको बिरूद्ध र कोरोना वायरस बिरूद्ध प्रभावकारी प्रयत्न गरियोस भन्ने मूल नारा सहित अनलाईन कार्यक्रम सम्पन्न पारेको छ ।

मध्य भारत क्षेत्रीय समिति अध्यक्ष के.बी. खड़काको अध्यक्षता, क्षेत्रीय समिति सचिव नारायण सापकोटाको सञ्चालनले गर्नुभएको थियो ।

शहिदहरुको संझनामा एक मिनटको मौनधारण पश्चात शुरू भएको सो कार्यक्रममा उक्त कार्यक्रममा अध्यक्ष के.बी. खड्काले सम्बोधन गर्नुभएको थियो ।

भोपाल नगर समितिबाट अर्जुन जी. एम., नगर महिला बिभागबाट राधा शर्मा, नगर समिति सचिव सोनू थापा, क्षेत्रीय समिति सदस्य लक्ष्मी रोकाले मन्तब्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *