भोपालमा स्थापना दिवस मनाइयो

भोपाल । ढिलो गरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले समाजको ४० औं स्थापना दिवस समारोह सम्पन्न पारेको छ ।

नगर अध्यक्ष किम बहादुर कार्कीको आध्यक्षता र श्रीमती सोनु थापाको संचालनमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य तालबहादुर खड्का र क्षेत्रीय अध्यक्ष के. बि. खड्का क्षेत्रीय समितिका लाल बहादुर क्षेत्री लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार