मंगलसिंह खड्का पितृ शोकमा

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सलाहकार तथा जयपुर उत्तर नगर समितिका उपाध्यक्ष मंगल सिंह खड़्काका बुवा कुबेर सिंह खड्काको असामयिक निधन भएको छ । वहाँ ८५ वर्षका हुनुहुन्थ्यो ।

प्यूठान जिल्ला नौ बहिनी गाउँपालिका– ५, डामृ निवासी कुबेर सिंह खड्काको आफ्नै निवासस्थानमा २०७८ असार ३ गतेका दिन असामयीक निधन भएको छ । मृतक खड्काप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार