महिला नगर भेला सम्पन्न

69 जनाले पढ्नु भयो ।

वापी पश्चिम, १४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी नगर महिला बिभागको भेला सम्पन्न भएको छ ।

नगर अध्यक्ष बिना सिंह काउछाको अध्यक्षता काजल प्रसाईंको सञ्चालन र केन्द्रिय सल्लाहकार एवं पश्चिम भारत महिला बिभाग की अध्यक्ष रमकला काउछाको प्रमुख अतित्थ्यता र पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर, सहसचिव प्रवीन सिंह काउछा, नगर सचिव हरि सिंह काउछा, नगर सदस्य टेक खड्काको उपस्थितिमा सम्पन्न भेलाले १७ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *