महिला हराएको खोज खबर

डुम्रे नाला गाउँपालिका १ तनहुँ निवासी दिपक सुनारमी श्रीमती तथा नवलपुर दलदले निवासी लालबहादुर सुनारकी साइली छोरी सुष्मा सुनार वर्ष २१ की साथमा २ वर्षकी छोरी सहित मिति 16/07/2020 का दिनदेखि हैदरावादको रामनगरबाट लापत्ता भएकी छिन् । उनलाई कुनै महानुभावले फेला पार्नु भएमा नजिकको मूल प्रवाहमा वा दिपक सुरनाको मोनं 63094 84976 सुश्माले नोएडाबाट 88602 90061 मोबाइल नम्बरबाट सम्पर्क गरेके थिइन् ।‬

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार