महिला हराएको सुचना

प्युठान स्वर्गद्वारी नगरपालिका ५ सारी निवासी बुवा जनक बिसी र आमा जानकि बिसी कि ठुली छोरी वर्ष २६ कि सीता (बिसी) २०७८ असार २३ गतेका दिन दाङ जान्छु भनेर हिडेकि अहिलेसम्म घर फकिए कि छैनन् । उनी सल्यान वा इन्डिया तर्फ गएको हुनसक्ने अनुमान गरिएको छ । निजलाई कुनै महानुभावले फेलापारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा केरला जनक बिसी मोबाइल नम्बर 9846992609 मा जानकारी दिनुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार