महिला हराएको सुचना

जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं ३ देवलचोर, झबिन्द्र कुमालकी श्रीमती सिमा कुमाल वर्ष २१, अगस्त ६, २०२१ को बुटवलदेखि चनौटा जान भनि हिंडेकी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनिन् । अहिले भारतको हरियाणा वा उत्तर प्रदेशमा रहेको श्रीमानले आशंका गरेका छन् ।

निजले आफू हिंडदा ६ वर्ष कि छोरीलाई छोडेर हिडेकी छन् । कुनै महानुभावले फेलापारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा उनका श्रीमानको 8605529327 वा तारा सोमर 8059514727 नन्द बहादुर लम्तरी 9306210174 मोबाइल नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार