मूल प्रवाहको संगठन निर्माण

लुधियाना । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा संचालित सिटी एरिया समिति अंतर्गत शिवपुरी चौकमा दिनांक २० डिसेम्वर २०१९ का दिन नगर अध्यक्ष उदैसिंह चन्दको विषेश उपस्थितिमा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।

जस्मा अध्यक्ष– तिलक भट्ट, उपाध्यक्ष– खडक वोगटी, सचिव राम वोगटी, कोषाध्यक्ष– सुसील मलासी, सदस्यहरुमा ः दशरथ विक, हिक्मत परियार, जयराम विक, रोहित नेपाली, किरण थापा, नरेश सावंत र शंकर नेपाली रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार