मूल प्रवाहद्वारा हैदारावादका विभिन्न स्थानमा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत बिपत्तिमा परेका नेपालीहरुलाई राहत बिररण गर्ने शिल्शिला जारी छ ।

एसआर नगरमा रहेका कपिलवस्तु र रुपन्देही का २ घरपरिवारलाई क्षेत्रीय सदस्य र जुब्लिसका भोजेन्द्र केसीले राहत बितरण गर्नु भएको छ ।

त्यस्तै मध्य हैदराबाद नगर समिति अन्तर्गत सेकेन्दराबाद बि एरिया अन्तर्गत लक्ष्मी नगर, सैनिक पुरी, इसिआइयलमा कार्यरत लम्जुङ, अर्घाखाँची, तनहुँ, गोर्खा र गुल्मीका १५ घरका ४८ जनालाई क्षेत्रीय सदस्य तिलक रानाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलद्वारा राहत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार