मूल प्रवाहद्वारा हैदारावादमा राहात वितरण

  •   
  •  
  •  
  •  
  •  
  •  

213 जनाले पढ्नु भयो ।

हैदरावाद उत्तर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने हैदरावाद उत्तर नगर समितिले राहात वितरण गरेको छ ।

सो राहात बरेङ गाउँपालीका बागलुङ र लम्जुङका २ घरपरिवारलाई सुर्य बहादुर पुन र देव बहादुर गोटायले बितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *