मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम हुँदै

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुन गइरहेको छ । अन्तरक्रिया कार्यक्रमको विषय “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” रहेको महासचिव ठाकुर खनालले हामीलाई जानकारी दिनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष, चित्र बहादुर केसी, वामपन्थी व्यक्तित्व साध्य बहादुर भण्डारी, वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, अधिवक्ता पदम रोका लगायतका विज्ञहरुले विचार राख्नु हुनेछ ।

कार्यक्रम आगामी ६ जुन २०२१, आइतबारका दिन दिउँसो ठिक २ :०० बजेबाट शुरु हुनेछ । कार्यक्रममा सहभागि हुन महासचिव खनालले अपिल गर्नुभएको छ ।

कार्यक्रममा सहभागि हुन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://us02web.zoom.us/j/86354194322?pwd=QUlJLzNGcHd3ZjF3U2JEd1hrRGZ4dz09

Meeting ID: 863 5419 4322

Passcode: India123

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार