मूल प्रवाह जालन्धर नगर सदस्य धन बहादुर गोर्खालीलाई पितृशाेक

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

8073 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,चडीगढ (भारत)।

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं जालन्धर नगर सदस्य धन बहादुर गोर्खाली (धनराज विक)लाई पितृशोक परेको छ ।

उहाँको बुबा चक्र बहादुर गोर्खालीको ६८ बर्षको उमेरमा निधन भएको हो । गुल्मी जिल्लाको सत्यवती गाउँ पालीका वडा न। ५ खैरेनी स्थित आफ्नै निवासमा आज असामयिक निधन भएको छ।

मृतक चक्र बहादुर विक (गोर्खाली) प्रति एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समिति तथा जालन्धर नगर समितिले श्रद्वाञ्जली व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *