मृतक टेकबहादु केसीप्रति हार्दिक श्रद्धाञ्जली

नेल्लोर । नेल्लुर, माण्डबी गाउँपालिका वार्ड–ं ३, मारसिबाङ प्युठान निबासी टेकबहादुर केसी बर्ष ७० हाल नेल्लुर डियाईडी अपिसमा कार्यरत हुनुहुथ्यो । अचानक कोभिड– १९ पोजेटीवका कारण नेल्लुर सरकारी हस्पिटलमा अडमिट गरिएको थिए । उपचारको क्रममा दिनांक १९ जुन २०२१ तदनुसार ५ असार २०७८ का दिन दुखद निधन भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु आफन्तजनहरूको उपस्थितिमा हस्पिटलको सबै प्रकृया मिलाएर सोही दिन नेल्लुर पेनानदिको  संसानघाटमा अन्तिम दाहसंकार गरिएको छ । मृतक  टेकबहादु, केसीप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार