रोहतकमा मूल प्रवाहको सुभाष नगर वि टोल समिति गठन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

232 जनाले पढ्नु भयो ।

धर्म सुनार/रोहतक, २७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत सुभाष नगरमा १३ सदस्यिय वि टोल समिति गठन गरिएको छ ।

विक्की परियार र सिता परियारको पहल तथा नगर समितिका मोहन सिंह बिक र धर्म सुनारको विषेश उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।

जसमाः अध्यक्ष– मुकेश सुनार, सचिव– आकाश परियार, कोषाध्यक्ष– गोबिंद नेपाली रहनुभएको छ । त्यस्तै सदस्यमा क्रमशः माया थापा, कमला पौडेल, रामु सुनार, सुष्मिता परियार, मिनाक्षी सुनार, गिता परियार, नुमा सुनार, केसी थापा मगर, धुर्व परियार र शिला बिक रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *