रोहतकमा मूल प्रवाहद्वारा भव्य रुपमा भैलो खेलियो

धरम प्यूठानी
रोहतक,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा प्रगतिशिल भैलो खेलिएको छ ।

नेपालीहरुको महान पर्व शुभ दिपावली तिहार २०७७ को संभव अनुसार खेलिएको प्रगतिशील देउसी भैलो कार्यक्रममा संगठनका कार्यकर्ता तथा शुभचिन्तकहरुका बीचमा मूल प्रवाहको सन्देश बोकेर पुगिएको हामीलाई रोहतकबाट धरमप्यूठानीले जानकारी दिनुभएको छ ।

तिहारको शुभकामना दिदै नेपाली साथीहरुको घरदैलोमा कोविड १९ को ख्याल गर्दै संगठनमा आबद्ध हुन आग्रह गर्दै गित संगित प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार