लखनऊमा मूल प्रवाहको नगर समिति पुनर्गठन

लखनऊ, १ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लखनउ नगर समितिको भेला सम्पन्न गरिएको छ ।

केन्द्रीय सदस्य भिम बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय सदसय खगराज शर्मा र विकाश थापाको विशेष सक्रियतामा सम्पन्न भेलाले लखनऊ नगर समिति पुनर्गठन गरिएको छ । जसमा: अध्यक्ष– बिकास थापा, सचिव– अमृत शाही, कोषाध्यक्ष– धरमराज, सदस्यमा : तोपबहादुर पुन, सदस्य किस्न सिंह, गोपल सुवेदी, बिक्रम पुन र खगराज पौडेल रहनुभएको छ ।

नयाँ समितिलाई केन्द्रीय सदस्य भिम बहादुर थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार