जनक बिसी, कोचिन
एक नयाँ दिशामा ।
गाउँघर पाखाभरी ।
वर्गीय मायाको रसरसैमा ।
रक्तिमले गित गाई नै रह्यो ।
गरिब सर्वहारा वर्गको हितमा
गरिमामय यात्रा गरिरहेको
सङ्गठनलाई बचाई दियो ।।
सङ्गनलाई प्रहार गर्न तम्सेका
घोर अवसरवादीहरुलाई छेउकुना लगाई दियो ।
लोकप्रिय हुन भन्ने नेताहरूलाई
मूल प्रबाह अभानेएसको लाल मोहर
बेचेर खाई रहेको धज्जि उडाई दियो ।।
दक्षिण भारत पुर्वबाट उदाउने
एक रातो तारा हो ।
नवौ दक्षिण भारत क्षेत्रीय सम्मेलन पछिको
प्रथम भेला त सङ्गठनको उच्च छवी
बचाउने गरिमामय इतिहास हो ।।
मूल प्रवाह अ.भा.ने.ए.स.
घोर अवशरवादलाई पछार्दै पछार्दै जाँउ ।
लाल सलाम दक्षिण भारत
जनताका लाल सेना तिमी
बनेर झनै अगाडि आउ ।।