लाल सलाम दक्षिण भारत

  •   
  •  
  •  
  •  
  •  
  •  

786 जनाले पढ्नु भयो ।

जनक बिसी, कोचिन

एक नयाँ दिशामा ।
गाउँघर पाखाभरी ।
वर्गीय मायाको रसरसैमा ।
रक्तिमले गित गाई नै रह्यो ।
गरिब सर्वहारा वर्गको हितमा
गरिमामय यात्रा गरिरहेको
सङ्गठनलाई बचाई दियो ।।

सङ्गनलाई प्रहार गर्न तम्सेका
घोर अवसरवादीहरुलाई छेउकुना लगाई दियो ।

लोकप्रिय हुन भन्ने नेताहरूलाई
मूल प्रबाह अभानेएसको लाल मोहर
बेचेर खाई रहेको धज्जि उडाई दियो ।।

दक्षिण भारत पुर्वबाट उदाउने
एक रातो तारा हो ।
नवौ दक्षिण भारत क्षेत्रीय सम्मेलन पछिको
प्रथम भेला त सङ्गठनको उच्च छवी
बचाउने गरिमामय इतिहास हो ।।
मूल प्रवाह अ.भा.ने.ए.स.
घोर अवशरवादलाई पछार्दै पछार्दै जाँउ ।

लाल सलाम दक्षिण भारत
जनताका लाल सेना तिमी
बनेर झनै अगाडि आउ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *