लुधियानामा टोल समिति गठन
791 जनाले पढ्नु भयो ।
२० डिसेम्वर, लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा संचालित सिटी एरिया समिति अन्तर्गत शिवपुरी चौकमा नगर अध्यक्ष उदैसिंह चन्दको विषेश उपस्थितिमा सम्पन्न भेलाले विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा पछि मूल प्रवाह एकता समाजको ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।
जस्मा अध्यक्ष– तिलक भट्ट, उपाध्यक्ष– खडक वोगटी, सचिव– राम वोगटी, कोषाध्यक्ष– सुसील मलासी, सदस्यहरुमाः दशरथ विक, हिक्मत परियार, जयराम विक, रोहित नेपाली, किरण थापा, नरेश सावंत, शंकर नेपाली लगाएत हुनुहुन्छ ।