विज्ञान तथा प्रविधिको युगलाई सकारात्मक रुपमा उपयोग गरौं

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४०औं स्थापना दिवस

यो साइटलाई विश्वभरीका श्रमजिवी जनताको साझा मञ्च बनाउने उदेश्य सहित हामी यो अनलाईनलाई लिएका आएका छौं । तत्काल हाम्रो मुख्य जोड विभिन्न कारणले विश्वका कुना काप्चामा रहेका नेपालीहरूलाई एकै ठाउामा ल्याउाने हुने छ । हामीले नेपालका राष्ट्रिय स्तरका समस्याबारे बढी भन्दा बढी प्रकाश पार्ने प्रयत्न गर्ने छौं । त्यसका साथै नेपालको प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी आन्दोलनसाग जोडिएका राजनीतिक, वैचारिक समस्याहरूमाथि पनि प्रकाश पार्न उत्तिकै प्राथमिकता दिने छौं ।

यो अनलाइन निश्चित संगठनको मातहतमा परिचालित भएता पनि देश तथा प्रवासका आन्दोलनसित जोडिएका समाचार, फिचरहरूलाई लगातार प्रकाशन गर्ने नै प्रयत्न रहने छ । त्यसका अतिरिक्त भारतमा नेपालीहरूले भोग्नु परेका समस्याहरूबारे बढी भन्दा बढी सामग्रीहरू दिने, उनीहरूका सामाजिक, राजनैतिक, साास्कृतिक कृयाकलापहरूबारे सूचना प्रेषित गर्न पनि हामी उत्तिकै प्रयत्न गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार