शिर माथी ऋणको ऋण

कोरोना बढदैछ दिन राती
हिम्मत कैले नहार्नु हे साथी
सिर माथी ऋण को ऋण।
एक दिन आउछ दुखीको पालो।
बिहानी उज्यालो नया दिन 2

कोरोनाको संकटले छुदैछ
लाखौं गरीब बेरोजगार हुदैछ
सिर माथी – – – – – – – – – – – –

किन आयो यो पापी कोरोना
नत जिउनु न भयो मरन
सिर माथी- – – – – – – – – – –

लकडाउन को पालना गरीयो
एकदुइ मैना ऋण खोजी खाइयो
सिर माथी ऋण को ऋण।

एकदिन आउछ दुखीको पालो।
बिहानी उज्यालो नया दिन 2

बिनु नेपाल
(चंडीगढ़)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार