श्रीगंगानगरमा मूल प्रवाहका विभिन्न विभागहरुको संयुक्त भेला सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

262 जनाले पढ्नु भयो ।

 श्रीगंगानगर, ३० अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगरमा संगठन निर्माण अभियान तिव्र गतिमा सञ्चालन भइरहेको सन्दर्भमा हिजो नगरका विभिन्न विभागहरुको संयुक्त भेलाद्वारा समिति गठन तथा पुनर्गठन गरिएको छ ।

भाटिया धर्मशालाको हलमा सम्पन्न प्रत्यक्ष कार्यक्रममा उत्साहजनक सहभागिता रहेको भेलाको उद्घाटन मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जिसीले करतार ध्वनीमा व्यानर खोलेर गर्नुभएको हो । सो भेलामा सम्वोधन गर्दै मन्तव्य दिने वक्ताहरूमा केन्द्रीय सचिव त्रिभुबन भट्टराई, समता विभागका हुमबहादुर विक, नगर अध्यक्ष गिरु न्यौंपाने, प्रेम विक, कृष्णा नेपाली, कमला खडका, रेशम भण्डारी, अमर नेपाली, राम प्रसाद पोखरेल (विकानेर) लगायत हुनुहुन्थ्यो ।

भेलाद्वारा निर्माण गरिएका विभागहरु निम्न प्रकार रहेका छन् ।

महिला नगर विभाग,

अध्यक्ष– बसन्ता नेपाली, सचिव– सुनिता भट्टराई, कोषाध्यक्ष– सरस्वती न्यौंपाने, सदस्यहरुमाः कमला जिसी, खुमा भण्डारी, कमला खड्का, बाग्मती केसी, कमला भुसाल, रेखा विक, नन्दीकला भट्टराई, सुनिता विष्ट, गिता न्यौंपाने, सम्झना पुन, सावित्री विक, विष्णा रिजाल, रेनु परियार, निरु शर्मा, भारती गुरुङ, सुनिता नेपाली, कृष्णा नेपाली, शान्ता राहुमगर, नुमा भण्डारी, गिरजा न्यौंपाने, अनु विक, विमला नेपाली, लक्ष्मी विक तथा एक स्थान रिक्त गरि २७ सदस्यिय महिला विभागको गठन गरिएको छ ।

नगर वाल विभाग,

संयोजक– सम्झना भट्टराई, सदस्यहरुमाः हेमा न्यौंपाने, अनुजा न्यौंपाने, अर्जुन भण्डारी, विजय विक, समिर न्यौंपाने, देवेन्द्र विक, दिलीप विक, कल्पना विष्ट, आयुष न्यौंपाने, रितु विक, कल्पना न्यौंपाने, रमेश भण्डारी गरि १३ सदस्सिय वाल विभाग निर्माण भएको छ ।

साँस्कृतिक विभाग,

संयोजक– हुमबहादुर विक, सदस्यहरुमा कृष्ण नेपाली, विष्णु विक, हरि न्यौंपाने, अमर नेपाली, कृष्णा नेपाली, बोबी नेपाली, आरती नेपाली, गिरुप्रसाद न्यौंपाने, सुनिता भट्टराई, वसन्ता नेपाली, बोम बहादुर विष्ट, वसन्त भण्डारी, किरण नेपाली र दुईस्थान स्थान रिक्त सहित १५ सदस्यिय साँस्कृतक विभागको गठन गरिएको छ ।

जनजाति नगर विभाग,

संयोजक– मंगलसिंह राहु मगर, सदस्यहरुमाः जीवन घर्ति, सम्झना पुनमगर, जुमान सिंह धर्तिमगर, करिश्मा पुन मगर, सरस्वति घर्ति, जनक पुन, भिम बहादुर पुन, शान्ता पुनमगर गरि ११ सदस्यिय जनजाति विभाग गठन भएको छ ।

समता नगर विभाग,

संयोजक– प्रेम बहादुर विक, सदस्यहरुमा रेम नेपाली, बसन्ता नेपाली, हुम बहादुर विक, अमर नेपाली, कृष्णा नेपाली, आरति नेपाली, मदन नेपाली, पप्पु नेपाली, काली बहादुर विक, बाबुराम विक, रवी नेपाली, सावित्रा विक, विष्णु विक, सुरज विक, कमल विक, केरम विक, लक्ष्मी विक, देवि विक, किसन नेपाली, रेखा विक, राम बहादुर परियार, प्रकाश विक, राज कुमार रसाइली गरि २१ सदस्यिय समता विभाग गठन गरिएको छ ।

अखिल भारत नेपाली विध्यार्थी संघ नगर समिति

अध्यक्ष– अमर नेपाली, सचिव– रणविर जिसी, कोषाध्यक्ष– आरति नेपाली, सदस्यहरुमाः विशाल भट्टराई, हेमराज न्यौंपाने, राजेश नेपाली, दिपा विक, विजय विक, सम्झाना खड्का गरि ९ सदस्सिय नगर समिति निर्माण भएको छ ।

कार्यक्रम बसन्ता नेपालीको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो । भने स्वागत भाषण द्धारा स्वागत बोमबहादुर बिष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *