संगरुर नगर उपाध्यक्ष मातृ शोकमा

  •   
  •  
  •  
  •  
  •  
  •  

552 जनाले पढ्नु भयो ।

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका उपाध्यक्ष नारायण भुसाल मातृ शोकमा पर्नुभएको छ ।

भुसालकी ममतामयी आमा कैलादेवी भुसालको ६३ वर्षको आयुमा दुखद निधन भएको हो । २०७८ साउन ९ गते आफ्नै निवास्थान सरुमारानी २ दर्भान, प्यूठानमा भएको थियो । वहाँको निधनले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

संगरुर नगर समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *